FAQs Complain Problems

कार्यक्रम माग गर्ने सम्बन्धमा

प्रस्तुत विषयमा संघीय सरकार गृह मन्त्रालयको निर्णयअनुसार शान्ति सुरक्षालाई मध्यनजर गरी अव्यवस्थित विज्ञापन होर्डिङ्ग बोर्ड पोस्टर, पर्चा पम्प्लेट सूचना सामाग्रीहरु तत्काल हटाउनु पर्ने भएकाले नगरपालिकाबाट स्वीकृत नलिई राखिएका माथि उल्लिखित विज्ञापन सामाग्रीहरु यो सूचना जारी भएको मितिले ७ दिन भित्रमा आफै उठाई लैजान सरोकारवाला सबैमा अनुरोध गरिन्छ। यदि तोकिएको समयभित्र नउठाए नगरपालिकाले नियम अनुसार हटाउने व्यहोरा समेत अनुरोध छ।