हाल विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा समेत देखा परिसकेको छ । यसलाई रोकथामका लागि धरान उपमहानगरपालिकाले अत्यावश्यक सेवा वाहेक सबै सेवाहरु बन्द गरेको तर त्यसबाट मात्र रोकथाम संभव नहुने भएकाले तपसिलका कामहरु गर्न सबै नगरवासीमा हार्दिक अनुरोध छ ।