FAQs Complain Problems

News and Notices

सुचना, सूचना, सुचना

धरान उपमहानगरपालिकाको आ व २०७४/०७५ को वार्षिक नगर योजना तयारी भेलाकालागि  वडा भेला समय स्थान र मिति

को तालिका यस लिङकमा उपलब्ध छ ।

अन्तराष्ट्रिय थाहा पाउने अधिकार दिवस कार्यक्रम सम्पन्न

      अन्तराष्ट्रिय थाहा पाउने अधिकार दिवसको अवसर पारेर सूचनामाअधिकार संजाल सुनसरी (आरटीआईसी)ले आज सूचनाकोहकबारे एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । सूचनाको आदान प्रदान सहज र सरल ढंगले होस भनेर यसको व्यवहारिक प्रयोगलाई जोड दिनकालागि सूनसरीका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई सहभागी गराइए

नवौँ राष्टिय सूचना दिवस कार्यक्रम सम्पन्न

 यहि मिति २०७३/०५/०३ गते शुक्रबारका दिन धरान उपमहा नगरपालिकाको आयोजना .

Pages