FAQs Complain Problems

कर संकलन कार्य स्थगन गरिएको सूचना

यस कार्यालयले संकलन गर्ने मालपोत(भुमीकर) र सम्पती कर (एकिकृत सम्पती कर) संकलन गर्ने कार्य अभिलेख र सफ्टवेर अध्याबधिक गर्नु पर्ने भएको हुँदा मिति २०७५/४/१ गते देखि २०७५/४/१५ गते सम्म कर संकलन कार्य स्थगन गरिएको ब्यहोरा यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराईन्छ  ।

थप जानकारीका लागि यस कार्यालयको राजश्व निती तथा प्रशासन शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ ।