FAQs Complain Problems

मेलमिलापकर्ता सुचिकृत गराउने सम्बन्धि

न्यायिक समिति (कार्यविधि सम्बन्धी ) ऐन-२०७५ को दफा ५९ (२) बमोजिम सुचिकृत गराउने प्रयोजनार्थ मान्यता प्राप्त संस्थाबाट कम्तिमा ४८ घण्टाको मेलमिलापकर्ता सम्बन्धी तालिम लिनुभएका मेलमिलापकर्ताज्यूहरुलाई सुचिकृत हुनको लागी १५ दिने सुचना आव्हान गरिएको छ ।

थप जनाकारीको लागि धरान उपमहानगरपालिकाको न्यायिक समितिमा  तथा आफ्नो नजिकको वडा कार्यालयमा सम्पर्क गर्नुहोला ।

आवश्यक कागजातहरु

  • मेलमिलापकर्ता सम्बन्धी तालिमको प्रमाणपत्र
  • नागरिकताको प्रतिलिपी