FAQs Complain Problems

नवौँ राष्टिय सूचना दिवस कार्यक्रम सम्पन्न

 यहि मिति २०७३/०५/०३ गते शुक्रबारका दिन धरान उपमहा नगरपालिकाको आयोजना . पत्रकार महा संघ सूनसरीको सहकार्यमा  नऔ राष्टिय सूचना दिवस कार्यक्रम  नगरपालिको प्रङगणमा सम्पन्न गरिएको छ ।उक्त कार्यक्रममा सूचनाको हक र सो मा रहेको चुनौती विषयमा भवनी बरालवाट कार्यपत्र प्रस्तुत गरिएको थियो भने कार्यपत्र माथि प्रध्यापक श्री हरी दाहाल , श्री कमल तिगेला र नेपाल पत्रकार महासंघका अध्यक्ष श्री केशव घिमिरेवाट टिपणी गरिएको थियो भने सहभागीहरुका तर्फवाट श्री बिमास आचार्य बिष्णू चौलागाई  सविन पोखरेल आषिशराज यादव लगाएतका सहभागिहरुवाट सूचनको हकका बारेमा थप प्रस्टयाउने कार्य भएको थियो ।

कार्यक्रमको समापन धरान उपमहा नगरपालिका का कार्यालय प्रमूख श्री टीकादत्त राईज्यूले गर्नु भएको थियो ।